२०८३, कार्तिक १५ गते

Switch TV Mode

शनिवार, कार्तिक १५ गते २०८३

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द

शनिवार , कार्तिक १५, २०८३


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ । लगातारको वर्षाले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।

खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अङ्क बाँडेका छन् । क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । साँझ ५ बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार