२०८३, कार्तिक १५ गते
शनिवार, कार्तिक १५ गते २०८३
बुधवार , कार्तिक १२, २०८३
Shares
काठमाडौँ । दशैं सकिएसँगै गाउँघरमा धान भित्र्याउने चटारो बढेको छ।
ललितपुरको बडीखेलस्थित ग्याम्पे डाँडामा पाकेर पहेँलपुर बनेको धान काट्न किसानहरू व्यस्त छन्।
खेतमा लहलहाएको धान काट्ने, सुकाउने र भित्र्याउने काममा किसानहरू जुटिरहेका छन्।
For Advertisement: ads@nepalmanch.com For News: news@nepalmanch.com
फोन: 9851043299
Samachar Sandesh Media Pvt.Ltd New Baneshwor Kathmandu सूचना विभाग दर्ता नं: २३२४/२०७७-७८
खगेन्द्र भण्डारी: संचालक सम्पादक
© 2026 All right reserved to nepalmanch.com
Design & Developed By