२०८३, कार्तिक १६ गते

Switch TV Mode

आइतवार, कार्तिक १६ गते २०८३

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिर )

सोमवार , भाद्र २२, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ ।

आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबार स्थीत विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

photo-1_a2eaaa1e.pngphoto-3_4784bac5.pngphoto-10_f7496234 (1).pngphoto-6_fcd81898 (1).pngphoto-12_3bc794a5.pngphoto-10_f7496234.png

सम्बन्धित विषय:

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार