२०८३, कार्तिक १६ गते

Switch TV Mode

आइतवार, कार्तिक १६ गते २०८३

मुख्य राजमार्ग बन्द भएपछि वैकल्पिक मार्गमा यात्रुको चाप (तस्विरहरु)

बिहिवार , भाद्र १८, २०८३

काठमाडौँ । भोटेकोशी बाढीपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा रसुवाको बाढी प्रभावित क्षेत्रमा राहत सामग्री बोकेका स्वयंसेवक वैकल्पिक सडक हुँदै गन्तव्यतर्फ लागिरहेका छन्।

छहरे–बाहुनबेँसी–सरमथली–पाटीखर्क–घिचेत हुँदै जाने सडकको अवस्था कमजोर र ठाउँ–ठाउँमा बिग्रिएका कारण राहत बोकेका सवारीसाधनले कठिन यात्रा गर्नुपरेको छ।

photo-20_6e47e637.jpeg
undefined

photo-17_6cf3fed5.jpegphoto-9_7d399dcb.jpegphoto-5_13483f16.jpegphoto-3_7697799c.jpegphoto-8_5ff30a94.jpegphoto-4_8c0b94c6.jpeg

सम्बन्धित विषय:

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार