आजको राशिफल २०७५ आश्विन ८ गते, सोमबार

मेष राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः आर्थिक लाभ, व्यापार बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः पराक्रम बढ्ने, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ ।

कर्कट राशिः कार्य अवरोध, मित्र भयका साथै आर्थिक अस्थिरता रहनेछ ।

सिंह राशिः मित्र लाभ, श्रीवृद्धिका साथै कार्यमा उन्नति हुनेछ ।

कन्या राशिः द्रव्य लाभ, आर्थिक उन्नतिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

तुला राशिः मित्र लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः कार्य हानि, शत्रु भयका साथै शारीरिक आलश्यता रहनेछ ।

धनु राशिः व्यापार बढ्ने, धन लाभका साथै कार्यमा उन्नति हुनेछ ।

मकर राशिः मित्र लाभ, आय बढ्नुका साथै रमाइलो दिन रहनेछ ।

कुम्भ राशिः द्रव्य लाभ, काम बन्नुका साथै मनमा प्रशन्न्ता रहनेछ ।

मीन राशिः कार्य हानि, रोग बढ्नुका साथै शारीरिक आलश्यता रहनेछ ।