आजको राशिफल २०७५ भाद्र ३० गते, शनिबार

मेष राशिः कार्य अवरोध, राग बढ्नसका साथै आर्थिक उतारचढाव रहनेछ ।

वृष राशिः मित्र लाभ, धन प्राप्तिका साथै प्रेममा सफलता मिल्नेछ ।

मिथुन राशिः व्यापार बढ्ने, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

कर्कट राशिः कीर्ति लाभ, आर्थिकम उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

सिंह राशिः रोग बढ्ने, शत्रु भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

कन्या राशिः पराक्रम बढ्ने, मित्र लाभका साथै सृहसुख मिल्नेछ ।

तुला राशिः द्रव्य लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

वृश्चिक राशिः मीष्ठान्न लाभ, आर्थिक उन्नतिका साथै रमाइलो दिन रहनेछ ।

धनु राशिः खर्च बढ्ने, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।

मकर राशिः आर्थिक लाभ, काम बन्नुका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कुम्भ राशिः कार्य लाभ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्न्ेछ ।

मीन राशिः धन लाभ, व्यापार बढ्नुका साथै कार्यमा उन्नति हुनेछ ।