आजको राशिफल २०७५ भाद्र २८ गते, बिहीबार

 
मेष राशिः व्यापार बढ्ने, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृष राशिः कीर्ति लाभ, प्रिय सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः धन लाभ, कार्यै प्राप्तिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

कर्कट राशिः रोग बढ्ने, कार्य अवरोधका साथै आर्थिक उतार चढाव रहनेछ ।

सिंह राशिः आय बढ्ने, कार्य लाभका साथै रमाइलो दिन रहनेछ ।

कन्या राशिः द्रव्य लाभ, व्यापार बढ्नुका साथै अध्ययनमा सफलता मिल्नेछ ।

तुला राशिः मीष्ठान्न लाभ, धन प्राप्तिका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

धनु राशिः द्रव्य लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः मित्र लाभ, आय बढ्नुका साथै व्यापारमा वृद्धि हुनेछ ।

कुम्भ राशिः मित्र लाभ, धन प्राप्तिका साथै आर्थिक उन्न्ति हुनेछ ।

मीन राशिः शत्रु भय, मान हनिका साथै कार्यमा अवरोध रहनेछ ।