आजको राशिफल २०७५ भाद्र २७ गते, बुधबार

मेष राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै कार्यमा उन्नति हुनेछ ।

वृष राशिः श्रीवृद्धि, आर्थिक लाभका साथै धार्मिक कार्यम रुचि जाग्नेछ ।

मिथुन राशिः मित्र हानि, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

कर्कट राशिः मित्र लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

सिंह राशिः पराक्रम बढ्ने, द्रव्यलाभका साथै पारिवारिक सुख मिल्नेछ ।

कन्या राशिः काम बन्ने, आय बढ्नुका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

तुला राशिः मित्र हानि, कार्य अवरोधका साथै आर्थिक उतारचढाव रहनेछ ।

वृश्चिक राशिः कार्य लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

धनु राशिः श्रीवृद्धि, गृह सुखका साथै दिन रमाइलो रहनेछ ।

मकर राशिः द्रव्य लाभ, कार्य उन्नतिका साथै धार्मिक कार्यम रुचि जाग्नेछ ।

कुम्भ राशिः व्यापार बढ्ने, आर्थिक लाभका साथै गृहसुख मिल्नेछ ।

मीन राशिः द्रव्यलाभ, कार्य प्राप्तिका साथै व्यापारमा वृद्धि हुनेछ ।