उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा

चामुण्डा (दैलेख) ।
चामुण्डाविन्द्रासैनी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा लोकेन्द्रप्रसाद शर्मालाई चयन गरिएको छ । शुक्रबार जम्बुकाँधमा भएको भेलाले शर्मा को अध्यक्ष्गतामा १५ सदस्सीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा नन्दा विष्ट, सचिवमा शोभाखर शर्मा, सह–सचिवमा लक्षमण कार्की, कोषाध्यक्षमा रिदमकुमारी शाहीलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा लक्ष्मी शाही, सुरेश कठायत, कमल कार्की, विकासकुमार कार्की, रामबहादुर शाही, कुमेरबहादुर शाही, महेन्द्रबहादुर शाही, विष्णु कंडेल, हिक्मतबहादुर भण्डारी, कृष्ण आचार्य रहेका छन ।
नगरपालिकाका सम्र्पण व्यापारीहरुको हक हितमा आफु कठिबद्ध भएर काम गर्ने अध्यक्ष शर्माले प्रतिवद्धता जनाए ।